Sep 26, 2011
गोलीकाण्ड लगत्तै प्रहरी परिसर प्रमुखको सरुवा
ाजधानीमा भएको गोलीकाण्ड लगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर प्रमुख
केदार रिजाललाई हटाएको छ। उनको ठाउँमा एसपी राजेन्द्रमान श्रेष्ठ ल्याइएको छ। रिजाललाई प्रहरी कार्यदलमा सरुवा गरिएको छ।
राजधानीको सुरक्षा कायम गर्न नसकेको भन्दै रिजालको सरुवा गरिएको हो। गृहमन्त्री विजयकुमार गच्छदारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सोमबार उनको सरुवा गरेको हो। काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका श्रेष्ठ प्रहरी कार्यदलमा थिए।
..................................................................................................................................................................
सुरक्षाकर्मीको बाक्लै तैनाथी भएको घण्टाघरमा दिन दाहाडै गोली प्रहार गरी इस्लामी संघ महासचिव फैजल अहमदको हत्या भएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयभन्दा ५० मिटर दूरीमा वर्षादी लाएर आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। मस्जिदमा नवाज पढेर फर्कंदै
गर्दा उनीमाथि गोली प्रहार भएको हो।
सुरक्षाकर्मीको बाक्लै तैनाथी रहने क्षेत्रमा हत्या भएको हो।
गोली लागेर ढल्नासाथ उनलाई त्रिचन्द्र कलेजका विद्यार्थीले उद्दार गर्ने प्रयास गरेका थिए। आक्रमणकारीले पेस्तोल 'कक' गरेपछि विद्यार्थी पछि हटेका थिए। फ्रेन्चकट दारी पालेका आक्रमणकारीले नजिकैबाट गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले जनाएका छन्। आक्रणमकारी हेल्मेट र वर्षादी लाएर आएका थिए। वर्षादीभित्र हतियार लुकाउन सजिलो भएका कारण नजिकैबाट प्रहार गरी हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहार गरी आक्रमणकारी कमलादीतर्फ भागेका थिए।
गोली लागि ढलेका उनलाई २:१४ बजे वीर अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनलाई तत्काल मृतक घोषित गरे।
दुई जना आक्रमणकारीले फैजललाई निसाना गर्दै तीन राउन्ड गोली चलाएका थिए। गोलीले फैजलको शरीरमा १५ प्वाल पारेको वीर अस्पतालका चिकित्सकले जनाएका छन्। उनको घाँटी, टाउको र छातीमा गोली लागेको छ। फैजललाई गोली चलाएको ठाउँ मस्जिदबाट नजिकै हो। सो क्षेत्र वरपर दुई वटा पुराना मस्जिदहरु छन्।
गोली प्रहार नजिकै महानगरीय प्रहरी आयुक्तको कार्यालय नजिकै एउटा सीआरबी भेन २४ घण्टै तैना रहन्छ। ३० मिटर उत्तरको दूरीमा संस्कृत क्षात्राबासको सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षा युनिट तैनाथ छ। त्यसको २ मिनेटको दूरीमा महानगरीय प्रहरी वृत्त दरबारमार्ग छ। आक्रमणकारी भागेको दिसातर्फ नेपाल एकेडेमीको सुरक्षार्थ २४ घण्टै प्रहरी तैनाथ रहन्छ। एकेडेमी नजिकै रहेको अमेरिकी राजदूतको निवासको सुरक्षामा अत्याधुनिक हतियार सहित सशस्त्र प्रहरी २४ घण्टै ड्युटीमा रहने गर्छ।
महानगरीय आयुक्त कार्यालयका एसएसपी माधव नेपालले आक्रमणकारीको खोजी तीव्र पारिएको बताएका छन्। 'हुलियाको आधारमा खोजी जारी छ', नागरिकन्युजसँग उनले भने- 'आक्रमणकारी खोज्न राजधानीमा व्यापक प्रहरी परिचालन गरिएको छ।'
अल हेरा एजुकेशनका संस्थापक फैजल सुनसरीका स्थानीयबासी हुन्। मुस्लिम विश्वबाट प्राप्त विदेशी सहयोगमार्फत् उनको संस्थाले इस्लामी शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको छ।
फैजल हत्या प्रकरणलाई प्रहरीले जमिम शाह हत्या र युनिस अन्सारीमाथि जेलमै आक्रमण गर्ने समूहको काम हुनसक्ने जनाएको छ। गत वैशाखमा पाकिस्तानी दूताबासका कर्मचारीमाथि गोली प्रहार गर्ने सोही समूहले नै फैजलको हत्या गराएको प्रहरीको प्रारम्भिक अनुमान छ। शाह र अन्सारीमाथि आक्रमण गर्ने समूहका मनमीत सिंहलाई प्रहरीले पक्राउ गरे पनि अन्यलाई पक्राउ गर्न सकेको छैन। अन्सारीलाई केन्द्रीय कारागारभित्रै गोली हान्दा उनी पक्राउ परेका थिए।

एकै दिन विमानसँग सम्बन्धित चार वटा घटना
आइतबार एकै दिन काठमाडौंमा विमानसँग सम्बन्धित चार वटा घटना भए। पहिलो घटनामा त्रिभुवन विमानस्थलबाट माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरमा बिहानै
दुर्घटना भयो। जसमा १९ जनाको मृत्यु भयो। त्यसैगरी दोस्रो घटनामा दिउसो भारतीय स्पाइस जेटभित्र बम भएको हल्ला चल्यो। उड्न
लागेको विमानमा बम भएको हल्ला चलेपछि नेपाली सेनाको बम निष्क्रिय पार्ने टोली पुग्यो। चेकजाँच गर्दा थाहा भयो कि त्यहाँ त्यस्तो केही रहेनछ। केही व्यक्तिले हल्ला चलाएकामात्र रहेछन्। जो प्रहरी नियन्त्रणमा परे।
तेस्रो घटना साँझपख भयो। नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजको पाङ्ग्रा पङ्चर भएपछि रन वेमा नै अड्क्यो जसका कारण केहीबेर विमानस्थल अवरुद्ध हुन पुग्यो। पहिलो घटनाले जहान उडान र अवतरण हुन नरोकिए पनि पछिल्ला दुई घटनाले भने विमानस्थलकै सम्पूर्ण काम प्रभावित तुल्याए। स्पाइस जेट त अझै उड्न सकेको छैन।
चौथो घटना पनि साँझ भएको हो। चार जना सवार माउन्टेन एअरको एउटा हेलिकप्टर प्युठानको मल्लरानी डाँडामा आपतकालीन अवतरण गर्न बाध्य भयो।
Source: नागरिक
Sep 22, 2011
बाराको बाराको भगवानपुर पटेर्वा ४ की मनिसा देवी कुशवाहाले जन्माएकी
छोरीको लिङ्ग परिवर्तन हुन थालेको छ ।स्थानीय रमेश प्रसाद कुशवाहाको
श्रीमती मनिसा देवीले गत साउन २९ गते उचिडीह स्वास्थ्य चौकीको प्रसुतीगृहमा
छोरीलाई जन्म दिनुभएको थियो । बालिका जन्मिएको १५ दिन पछि लिङ्ग आफैं
परिर्वतन हुन थालेको मनिसाका बुवा बासुदेव महतोले जानकारी दिनुभयो ।
बालिकामा अहिले पुरुषको अंग बिकसित हुन थालेको छ ।
बालिकाको लिङ्ग परिवर्तन हुन थालेपछि अहिले भगवानपुर ४ मा रहेको रमेशप्रसादको घरमा बालिका हेर्नेको भिड लाग्न थालेको छ । सात महिनाको गर्भअवस्थामा जन्मिएकी बालिकाको तौल डेढ किलो रहेको उचिडीह स्वास्थ्य चौकीका ईन्चार्ज हरिओम प्रसाद कलवारले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्यकर्मीहरुले बालिकालाइ विशेषज्ञसँग परिक्षण गराउन सुझाव दिएका छन्
Bhattarai’s Nepal Govt anti-national: Maoist leader Gurung
Dev Gurung of Unified Maoists’ Party made it clear that the panel led by Comrade Mohan Baidya ‘Kiran’ preferred not to become a part of the government led by party vice chairman Baburam Bhattarai because the government stands on an ‘anti-national premise’.
“The four point deal is against Nepali nationalism, unity and national sovereignty and territorial integrity”, said Gurung while addressing an interaction program, September 17, 2011 in Kathmandu.
Gurung is taken as a hardliner inside the Maoist camp.
“We are quite clear on our stand, we will not join the government because it took shape upon the signing of an anti-national pact between our party and the Madhesi Front”, he said. The deal will have a long lasting negative impact on our sovereignty, he also explained.
“The provision for an exclusive battalion of Nepal Madhesi nationals in the Nepal Army institution has been made with the clear intent in creating a separate security mechanism for Madhesh, to sign a new extradition treaty with India and to further ease the process of acquiring Nepali citizenship for the Indian immigrants”, he said and added, “The deal was made under pressure from India.”
Gurung knows perhaps the Indian hidden designs as he himself resided in New Delhi for long many years. Experience gained while being in luxurious exile with needed protection. Not bad.
To recall, senior UML leader Mr. Madhav Kumar Nepal in an interview with Nagarik daily had also claimed that the Maoists prior to formation of Baburam’s government have assured the Madhesi parties to ease the process of acquiring citizenship certificate. Otherwise, Gurung and Nepal are ideologically poles apart.
Is it that Dr. Bhattarai is acting like a proxy? For whose benefits? It is anybody’s guess now if what Gurung says were to be believed verbatim.

प्रधानमन्त्री भट्टराई र अमेरिकाका राष्ट्रपति ओवामाबीच भेटघाट
असोज ५ । नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई र अमेरिकाका राष्ट्रपति बाराक ओवामाबीच बुधबार भेटघाट भएको छ । राष्ट्रसंघको ६६ औ महासभामा भाग लिन आएका राष्ट्रप्रमुखहरुलाई दिइएको रिसेप्सको क्रममा उनीहरुबीच भेट भएको हो ।
अमेरिकी राष्ट्रपतिले हरेक वर्ष महासभामा सहभागी सबै राष्ट्रप्रमुखहरुलाई रिसेप्सन दिने चलन छ । न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली मिसनले भेटका अवसरमा संक्षिप्त कुराकानी भएको उल्लेख गरेको छ।
त्यसैगरी बुधबार नै दिउँसोको खानाका समयमा राष्ट्रसंघका महासचिव वानकी मुनसंग भएको थियो । वानकी मुनले राष्ट्रप्रमुखहरुलाई दिएको लञ्चको अवसरमा छोटोकुराकानी भएको हो । शनिबार महासिचव वानसंग प्रधानमन्त्री भट्टराईको छुट्टै भेट रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री भट्टराईले श्रीलंकाका राष्ट्रपति महिन्द राजापाक्षे र भूटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेसंग द्विपक्षीय भेटवार्ता गरेका छन् । मिसनले जारी गरेको बिज्ञप्तिमा बुद्धको जन्मस्थल लुम्विनीको बिकास र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सुदृढीकरणलगायतका विषयमा कुराकानी भएको उल्लेख छ ।
त्यसैगरी भूटानी शरणार्थी समस्याको समाधान तथा सार्कको सृदृढीकरणमा केन्द्रीत रहेको थियो ।
Source: weelynepal

Sep 21, 2011
ओडारमा बास: भूकम्पको क्षति
आश्विन ४ -
भूकम्पले पूरै घर भत्काएपछि दोखु-२ का खेमनाथ ौडेलको परिवारका लागि खुला आकाशमुनिको ढुंगाको आड नै घर-संसार बनेको छ । पौडेलले ढुंगाको कापमा खाना पकाउने ठाउँ बनाएका छन् भने सुत्न ढुंगाकै आडमा चारवटा काठका फलेक जोडेर टाँड बनाएका छन् । र, त्यही टाँडमा दुई प्लास्टिक ढाकेर तीन जनाको परिवारले रात कटाउने गरेको छ ।
खुट्टाका अपांग उनी भूकम्प गएको आइतबारको त्यो साँझ सम्झेर अहिले पनि झस्किरहन्छन् । खाना खाँदै गर्दा हत्त न पत्त श्रीमती र छोराले उनलाई बाहिर ल्याएका थिए । 'म ढोकाबाट निस्किन नभ्याउँदै घर ढल्यो,' उनले भने, 'बाँच्न त बाँचियो तर अब के खाने, के लाउने, कहाँ पो बस्ने हो ?'
गाउँलेले दिएको सापटी र सहयोगकै भरमा साँझ-बिहान गुजारा गरिरहेका पौडेल राहतको प्रतीक्षामा छन् । तर राहत कसरी पाउने हो, यसबारे उनलाई कुनै मेलोमेसो छैन । 'म अपांग छु, श्रीमती केही जान्दिनँ,' उनले भने, 'कहाँ जाने, के पो गर्ने खै ?'
'नुन-तेलसमेत घरभित्रै थुनियो,' उनले भने । नुन-तेलकै समस्या भएपछि त्यसको जोहो गर्न मंगलबार बारीको साग लिएर श्रीमतीलाई बजार पठाए ।
सोही गाविस वडा- ३ की पवित्रा मगरको सात जनाको परिवार पनि भूकम्पपछि तितर-वितर भएको छ । घरभित्रका सामान पुरिएकाले पालो मिलाएर छेउको कटेरामा सुत्ने गरेको पवित्राले बताइन् ।
उता, पवित्राकै छिमेकी चन्द्रकला मगर साना दुई नानी लिएर माइतमा गई बस्न थालेकी छन् । 'घरमा बस्न सकिने स्थिति नभएकाले ताला लगाएर माइतमा आइबसेकी छु,' उनले भनिन् ।
दोखु- ४ की मनमाया मगरको पनि घर अघिल्तिरको भाग पूरै भत्किएको छ । परिवारका सबै सदस्य भत्कनबाट जोगिएको सानो भान्छा कोठामा कोचिएर बसेका छन् ।
वडा-१ का दुर्गा गौतम भने भूकम्पले भत्काएको घरमै बसिरहेका छन् । छिमेकी र छोराले अन्यत्र सर्न आग्रह गरे पनि सामान कहाँ लाने भन्ने अन्योलका कारण घर छोड्न नसकेको उनले सुनाए । भूकम्प गएको तीन दिन बित्दासमेत पीडितका घरमा उद्धारकर्मी र सरकारी प्रतिनिधि पुगेका छैनन् ।
'कसरी बसेको छस् भनेर सोध्नसम्म कोही आएको छैन, पाल किनौं भने पैसा छैन, कतिन्जेल यसरी बिताउनुपर्ने हो थाहा छैन,' खेमनाथले भने । भूकम्पको सुरुमै घरबाट निस्केकाले उनको सुरक्षित बनेको थियो । 'बाहिर निस्कन नभ्याउँदै घर डङरङ्गै लडिहाल्यो,' उनले त्यो कहालीलाग्दो क्षण सुनाए । उनको घर पूरै भत्किएको छ । मतान (एक प्रकारको गोठ) पनि बस्नै नहुने गरी ढल्किएर लडेको छ ।
भूकम्पपछि सदरमुकाममा बैठक र छलफलमा जुटेका दैवीप्रकोप उद्धार समितिका पदाधिकारीले मंगलबारसम्म राहत वितरण गरेका छैनन् । सदरमुकाममा बस्तै आएका गाविस सचिवहरूसमेत एकाधबाहेक कोही पनि गाउँमा पुगेका छैनन् ।
पीडितलाई क्षतिको विवरण टिपाउन जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयको फोन नम्बर दिइएको छ । स्थानीय एफएमबाट त्यसको अनुरोध पनि गरिएको छ । तर टेलिफोनमा पहुँच नपुग्दा र थाहा नहुँदा पीडितले विवरण टिपाउन सकेका छैनन् । 'टेलिफोन छैन, हिँडेर जान टाढा पर्छ,' दोखु- २ का बलबहादुर विश्वकर्माले कान्तिपुरसँग भने, 'सर तपाईं आइहाल्नुभएछ, हामीलाई यसो ओडार (त्रिपाल) मिलाइदिनोस् न !'
प्रमुख जिल्ला अधिकारी देवराज ढकालले लेलेप, याम्फुदिन, साब्लाखुजस्ता टाढाका गाविसका लागि राहत टोली बुधबार बिहान हिँड्ने बताए ।

Sep 18, 2011
15 killed as powerful earthquake jolts in Nepal- India border.
A powerful 6.9 earthquake jolted Sikkim and several areas of northeast and neighbouring Nepal on Sunday evening killing at least 15 people and injuring over 100 besides causing extensive damage to several buildings.
The epicentre of the quake - the biggest in two decades - was located at Mangan and Sakyong areas, over 50 km from Gangtok on Sikkim-Nepal border.
At least five persons were killed, three in Kathmandu and two in Dharan, in the earthquake that hit eastern Nepal Sunday evening.Three persons were killed when the boundary wall of the British Embassy at Lazimpat collapsed due to the earthquake and hit the persons on the road.
The victims have been identified as Sajan Shrestha, 36, Anisha Shrestha, 8, and Bir Bahadur Majhi, 19. They were on the street when the debris of the wall struck them.
Meanwhile, two persons were killed in Dharan due to injuries they sustained while running for safety, reports said. The deceased have been identified as Bimal Pariyar and Santosh Pariyar.
Meanwhile, TV reports showed at least three injured persons admitted at different hospitals in Kathmandu. They sustained injuries while rushing out of their places after the jolt.
Police personnel have been mobilised for rescue in some areas of Taplejung and Sankhusabha districts where damages of properties have been reported.
Five persons were killed in Sikkim - two at Singtham (East), two in Rishi (West) and one in Mangan (North) as the government sought Army's asistance in reaching help to the affected, state chief secretary Karma Gyatso told PTI in Gangtok.
Three people were killed in Siliguri and adjoining Jalpaiuri in West Bengal while two others-a five-year-old girl in Nalanda and a youth in Darbhanga-lost their lives in Bihar.
According to the National Seismologic Center (NSC), Nepal the epicenter of the 6.8 magnitude earthquake was in the border of Taplejung and the Indian state of Sikkim. Tremors were felt throughout Nepal and some parts of India.
Flash Back:
In the 20th century alone, over 11,000 people lost their lives due to earthquakes in Nepal. The 1934 Bihar-Nepal Earthquake produced strong shaking in the Kathmandu Valley, Nepal's political, economic and cultural capital, destroying 20 percent and damaging 40 percent of the Valley's building stock. In Kathmandu itself, one quarter of all homes were destroyed along with several historic sites. Three earthquakes of similar size occurred in the Kathmandu Valley in the 19th Century: in 1810, 1833, and 1866. The seismic record of the region, extending back to 1255, suggests that earthquakes of this size occur approximately every 75 years, indicating that a devastating earthquake is inevitable in the long term.
With an annual population growth rate of 6.5% and one of the highest urban densities in the world, the 1.5 million people living in the Kathmandu Valley were clearly facing a serious and growing earthquake risk. It was also clear that the next large earthquake to strike near the Valley would cause significantly greater loss of life, structural damage, and economic hardship than past earthquakes had inflicted.

Subscribe to:
Posts (Atom)