May 27, 2012
नेपाली कङ्ग्रेस जिल्ला कार्यसमितिको कार्यालय, सर्लाहीमा मधेसी जनअधिकार
फोरमका कार्यकर्ताले अपराह्न ४ बजे आगो लगाइदिएका छन्। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी नै छ। संयमित र
मर्यादितरुपले आफ्ना माग राख्न पाउने नागरिकको अधिकार हुँदाहुँदै पनि राजनीतिक दलको कार्यालयलाई लक्षित गरी भौतिक सम्पत्ति नष्ट गर्नु अत्यन्त गम्भीर र दुःखदायी घटना हो भन्दै नेपाली कङ्ग्रेसले संविधान निर्माणको अन्तिम घडीमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताबाट भएको यस्तो अशोभनीय र घृणित कार्यको घोर निन्दा र भर्त्सना गरेको छ।
साथै, आफूलाई एउटा जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत गर्न र आफ्ना कार्यकर्तालाई संयमित र मर्यादित बनाउन मधेसी जनअधिकार फोरमलाई कङ्ग्रेसले आग्रह पनि गरेको छ। यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई कडाभन्दा कडा कार्वाही गर्न र आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न पनि उसले सरकारसँग मांग गरेको छ।

देश बन्न नसकेको मुलुकका जनताले समृद्धिका लागि एकाग्र हुने समयमा राजनीतिको अनावश्यक प्रताडना भोग्नुपरेको छ। गणतन्त्र आएपछिका आशाहरू धूमिल भएका छन्। संविधान निर्माणमा भएको खेलाँचीले अहिले देशभर निराशाको दहशत फैलिएको छ। राजनीतिको मुख्य दायित्व सामाजिक विभाजनलाई समाप्त पार्नु हो। दुर्भाग्य नै हो, हाम्रो मुलुकको राजनीति सामाजिक विघटनतिर एकोहोरिएको देखिन्छ। क्रान्ति र विद्रोहका मामिला सबैभन्दा सिद्धहस्त नेताहरू किन राजनीतिको व्यवस्थापनमा चुकेका छन्? किन मुलुक पटक पटक भुमरीमा पर्ने गरेको छ?
चेन्नाइले जितोस् कि कोलकाताले, हामी नेपालीको जित भनेको संबिधान आउनु हो
जेष्ठ १४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान नआउने बताउँदै संविधानसभा बचाउन नसकेको प्रतिक्रिया दिएका छन् । 'संविधानसभा बचाउन सकिएन,' उनले भने, 'अब रुपान्तरित संसद् वा संकटकालका विकल्पबारे छलफल भइरहेका छन् ।' उनले दुई विकल्पबारे छलफल गर्न आफू स्थायी समिति बैठकमा भाग लिन हिंडेको बताए ।
............................................
उहिले पढ्दा शिक्षकहरू बोधो दिमागका मानिस भेट्यो कि भन्नुहुन्थ्यो– कस्तो भुच्चड! त्यो शब्दको अर्थ अब खोजिरहनु पर्दैन। लोकतन्त्रमा जनता जस्ता छन्, नेता त्यस्तै हुन्छन् भन्ने त उखानै छ।
संविधान नभएर के हुन्छ? ९९ प्रतिशत नेपालीले यो कोणबाट सोचेकै छैनन्। उनीहरू त्यसरी सोच्दा पनि सोच्दैनन्। बेलायतमा लोकतन्त्र छ। तर, त्यो लोकतन्त्र सञ्चालन गर्ने संविधान छैन। अभ्यास र अनुश्रुतिकै भरमा चलेका बेलायतीहरूले दुई, दुई राजा काटे पनि संविधान बनाएन। राजाको नाममा बेलायती साम्राज्यको विस्तार गरे। उनीहरूलाई संविधान चाहिएन। पारस्परिक विश्वास नै संविधान बन्यो। अरु धेरै यस्ता देश पनि छन्, जहाँ संविधान छ तर परम्परागत नीतिका आधारमा शासन चलेका छन्। हामीकहाँ अवस्था एकदमै फरक छ। हामीकहाँ विश्वासको जग बलियो छैन। हामीले एकअर्काप्रति शंका र अविश्वासमात्रै गर्न जानेका छौं। तामातुलसी छोएर किरिया खाने चलन छ हामीकहाँ। तमसुक लेख्ने र च्यात्नेहरूको ठूलो समूह छ यो मुलुकमा।
२०६३ को आन्दोलनको अपार सफलतापछि संविधानसभाको निर्वाचनमा सबै राजनीतिक दलहरूको विश्वास र प्रतिबद्धता थियोे, नयाँ संविधान आएपछि हामी नेपाली सार्वभौमसत्ताको मालिक आफैं बन्नेछौं। जनताले त्यो विश्वास र प्रतिबद्धतामा विश्वास गरे। अहिले अवस्था उल्टिएको छ। सार्वभौम शक्तिका मालिक भनिएका नेपाली संविधानविहीन शून्यमा निस्सासिन थालेका छन्। संविधान आउने आशा र आशंकामा आज राति १२ बजेसम्म सबै नेपालीको आवाज जम्ने निश्चित नै छ। सार्वभौमशक्ति जनतामा रहेको प्रत्याभूति दिने संविधान जन्मिने नजन्मिने ठेगान नभएको अहिलेको घडीमा अनुमानको सुगन्धरहित फूल फुलाउनुको कुनै अर्थ छैन।
संविधानसभाले संविधान उत्पादन गर्न सकेन भने यो सभा भंग हुन्छ कि यसैले जबर्जस्ती व्यवस्थापिका संसद्को रुप लिन्छ? संविधान जन्माउन नसक्ने संविधानसभालाई व्यवस्थापिका संसद्को हैसियत दिन खोजियो भने त्यसको प्रतिकार हुने निश्चित छ। त्यसपछि के हुन्छ? कसैले भन्न सक्दैन। विधिको शासन स्थापित गर्न चुनिएको संविधानसभाको समाप्तिसँगै सुरु हुने शून्य समयलाई कसले सम्बोधन गनर्ेे हो? राष्ट्रपतिको हस्तक्षेप हुने सम्भावना छ कि छैन? महा–आन्दोलनपछि अत्यन्त कमजोर र जर्जर भएको देशले त्यस्तो हस्तक्षेपलाई सहन सक्छ कि सक्दैन? अहिलेको सन्दर्भमा यी पक्षहरू पनि उत्तिकै विचारणीय छन्।
Source: ekantipur, Nagarik news and Mirmee Foundation.

May 16, 2012
पुतला जलाउन खोज्दा हस्तक्षेप, सभासदसहित दर्जनौँ घाइते
प्रमुख तीन दल र मधेसी मोर्चाको हिजोको बैठकले 'नक्कली संघीयता'सहितको
संविधान ल्याउन लागेको भन्दै गौशालामा तीन दलका नेताहरुको पुतला जलाउन
खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपमा सभासद् र सञ्चारकर्मीसहित
दर्जनौँ घाइते भएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ।
सहमतिको विरोधका क्रममा नयाँ बानेश्वरमा सभा सकिएपछि विरोध जुलुस निस्कने क्रममा गौशालामा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला र झलनाथ खनालको पुत्ला दहन गर्न खोजेको थियो। यसै क्रममा प्रहरीले बिना चेतावनी हस्तक्षेप गरेको महासंघले आरोप लगाएको छ।
प्रहरी हस्तक्षेपमा आज गरिएको प्रहरी दमनमा सभासद् आङदावा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष इन्दिरा जिमी याखा, थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष डम्बरप्रसाद चौधरी, तमु ह्युल छोँझ धीका महासचिव रेशम गुरुङ घाइते छन्। त्यसैगरी विद्यार्थी महासंघका धीरेन्द्र राई, माधव दर्लामी मगर, पे्रम लिम्बू, निरज चौधरी, पुष्कर चौधरी, नवाङफुरी शेर्पा, भाइ किराँतीसहित चारदर्जन घाइते भएको महासंघले जनाएको छ।
घाइते सभासद शेर्पाको ओम अस्पतालमा उपचार भइरहेको नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा किसानले बताए। त्यसैगरी दर्जनौलाई गिरफ्तार पनि गरिएको बताउँदै आजको दमनको विरोधमा भोलि देशब्यापी विरोध सभा गर्ने महासंघले जनाएको छ। विरोध प्रदर्शनलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले काठमाडौँ उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रहरुमा जुलुस, धर्ना गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ।
Source: Nagarik News

Six Following Things Not To Say During A Job Interview
1. Why are you looking for a new job?
Bad Answer: My boss is a jerk and the customers are hard to deal with.
Tip: Keep the answer positive, in terms of where you want to go, not what you want to get away from.
Better Answer: I have been promoted as far as I can go with my current employer. I’m looking for a new challenge that will give me the opportunity to use my skills to help my employer’s business grow.
2. Why do you want to work for us?
Bad Answer: I’m desperate and no one else will hire me.
Tip: Before the interview, visit the employer’s website to learn as much as you can about the company. When answering this question, focus on one or two flattering items to explain why you want to join this particular company.
Better Answer: When I read the mission statement on your website about giving back to the community, I felt really inspired. I was also impressed with the facts about your growth in the past three years three new locations, and a 40% sales increase. That’s really something to be proud of. I think it would be rewarding to be a part of a company that is such a leader in their industry and in the community.
3. Why have you had so many jobs?
Bad Answers: I get bored easily.
Tip: Give acceptable reasons (frequent moves, changes in personal goals, etc.), but focus on the fact that you’re ready for a permanent position now, which is what they are really concerned about.
Better Answer: When I was younger, I decided to sample a wide variety of careers. That way, when I was ready to choose a career path I would be absolutely certain that I had found the right one for the long-term future. Now I’ve settled on this industry, and that’s why I’m here today.
4. What are your strengths?
Bad Answer: I can burp on demand and keep a straight face when telling a lie.
Tip: Discuss three or four of your strengths as they relate to the position you are interviewing for, and give examples of times they have helped you do your work.
Better Answer: I have a really good eye for detail, and in the past, I have caught critical mistakes before they happened. When I worked for ABC Company, I helped the company avoid a few catastrophes this way, so they started routing orders through my office to check even though I wasn’t working in the orders department. Of course, I’d be happy to apply this skill in any way you feel is suitable in this company. Another strength I can offer an employer is…
5. Why should I hire you?
Bad Answer: I need the money to pay off my gambling debts.
Tip: This is your chance to reiterate your skills and relate them to the position you are applying for.
Better Answer: When I read your ad, I couldn’t have imagined a better match for my skills and experience than this job. Now that I have spoken with you, and learned more about your needs, I’m even more certain that I’m the right candidate. I know that I can hit the ground running and exceed your expectations because of my experience with…
6. What are your short-term and long-term goals?
Bad Answer: Considering how hung-over I am, my short-term goal is to make it through this interview. Long-term, I hope to quit my job within a couple of years and become a ski bum.
Tip: Sometimes employers ask this because they want to know whether you are looking at their company for long-term employment or simply a short-term job until something “better” comes along. Other employers want to judge your ability to plan for the future. Most employers do not want to hear that in five years you hope to be retired or plan to start your own business. Your short-term goals should involve getting hired into the right position; long term is where you want to go in your profession.
Better Answer: Short-term, I’d like to find a position where I can build a solid clientele of return clients. I enjoy building relationships with clients who come back year after year for service and advice. Long-term, I can see myself taking some additional training over the next few years, and applying for a more senior position here once I have the right combination of experience and education.
Now that you know little of what you have to do with your answer when interview later, do not forget to apply all the tips and answers described in this article. And most importantly, do not answer questions such as scripts, answer normally and spontaneously.Don’t be surprised if the next question from your interviewer is “When can you start?”

May 15, 2012
kansaxcan कम्पनी मा काम गर्ने कामदारहरु एक हजार बंगाली र पाच सय नेपाली को भिडन्त
यूएईमा वंगालीहरुद्धारा नेपालीहरु कुटिए |
|
Pradeep Neupane from Dubai says on his facebook wall that, "नेपाली पनि पाच जना मरेको र कैऊ नेपाली र बंगाली को हस्पिटल मा उपचार हुदै kansaxcan कम्पनी मा काम गर्ने कामदारहरु एक हजार बंगाली र पाच सय नेपाली को भिडन्त ----------दुवै को राजधानी अबुधाबी मा"नेपाल दुबई डट कममई, १४ खेमनाथ पौडेल, यूएर्इ Source: nepaldubai dot com |
|
यूईको पश्चिमक्षेत्र हफ्सनमा रहेको हुण्डाई इञ्जिनियरिङ्ग कस्ट्रक्सन
कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई वंगालीहरुले कुटपिट गरेका छन् । सोही
कम्पनीमा कार्यरत बंगालीहरुले मे १२ शनिवार रातीको समय पारी नेपालीहरुलाई
कुटपिट गरेको समाचार प्राप्त भएको छ । ए एम्बी हटेल स्काफोल्डिङ्गबाट
सप्लायरमा उक्त हुण्डाई कम्पनीमा काम गर्न गएका प्रत्यक्षदर्शी लमजुङ्गका
नरदेब गुरुङ्गका अनुसार राती करिव ९ बजे खाना खाएर सबै नेपालीहरु टिभी,
हेरीरहेका थिए, एक्कासी बाहिर हो हल्ला भयो, वंगालीहरु दुई तिनसयको
हाराहारीमा हातमा रड, ढुङ्गा लिएर नेपालीहरु भएको कोठाहरुमा पस्दै कुटपिट
गर्न थाले ।
नेपालीहरु कुटिएको थाहा पाएर करिव २५ ३० जना नेपालीहरुले उनिहरुलाई तिर वितर पारे तर ७५ प्रतिशत वंगालीहरु कार्यरत भएको उक्त कम्पनीमा सबै वंगालीहरु एक भएर आउँदा नेपालीहरुको केहि सिप नलागेको बताए । केही समय नेपाली श्रमिक र वंगाली श्रमिक विच झडप भएको र राताको १२ बजे तिर अबुधावी पुलीस तथा आर्मिको नाईटभिजन हेलिकप्टर आई नेपालीहरुलाई उद्धार गरेको उनले वताए । अहिले उक्त क्याम्पमा ४ जना नेपाली बाहेक अन्य सबै नेपाली अन्यत्र अस्थाईरुपमा अल जाफर मदिना जायदमा सुरक्षित राखिएको वताए । ए एम्बी हटेल स्काफोल्डिङ्गबाट करिव ५० जना नेपालीहरु उक्त कम्पनीमा सप्लायरकोरुपमा रहेका ति सबै सुरक्षित रहेको र अहिले कम्पनीले नेपालीहरुलाई सुरक्षित क्षेत्रमा मात्र काममा खटाईने गुरुङ्गले जानकारी गराए । हुण्डाई कम्पनी र ए एम्बी कम्पनीले पनि नेपालीहरुको सुरक्षाकोलागि पहल गरेको वताए । करिव १० जना नेपालीहरु घाईते भएका र २ दुई जना सिरियस रहेको उनले भने । अहिले उक्त हुण्डाई कम्पनीको क्याममा ४ जना नेपालीहरु मात्र रहेको चार जना मध्येका वासुदेव सापकोटाले वताए । उक्त दिन बेलुका ६ बजे नाईट डिउटीमा गएको र विहान ८ बजे क्याममा फर्कदा जताततै रगतका टाटाहरु देखिएको साथै नेपालीहरु कोही पनि नभएको सापकोटाले जानकारी दिए । घटनाको एकिन विवरण थाहा नभएपनि शुक्रवार बेलुका १ जना वंगालीको मृत्यु नेपालीकै कारणले भएको भन्ने आशंकामा वंगालीहरुले आक्रमण गरेको बताए । ४ जना नेपालीहरु मात्र भएको र एक आपसमा भेटघाट पनि हुन नसकेको हुनाले घटनाको यथार्थ जानकरी आफुलाई पनि थाहा नभएको वताए । असुरक्षाको कारण आफु क्याममा बस्न नसक्ने भनि कम्पनीमा उजुरी पनि दिएको तर कम्पनीले अफिस स्टाफ हो केही हुँदैन भन्ने आश्वासन दिएको उनले वताए । नजिकै रहेको ग्यास्को भन्ने कम्पनीमा रहेका नेपालीहरुले भने नेपालीहरुलाई केही नभएको र नआत्तिकन बस्ने भनेको वताए तर करिव १०-१५ जना नेपालीहरु अस्पतालमा भर्ना भएको मध्ये २-३ जनाको अवस्था चिन्ताजनक रहेको बताए । प्रवासी नेपाली संघ यूर्एईका केन्द्रिय सदस्य लिला उप्रेतीले भने उक्त झडपमा करिव २ ३ जना नेपालीहरुको अवस्था चिन्ताजनक रहेको बताए । उक्त झडप रोक्न यूएईको प्रशासनलाई सयौको संख्यामा प्रहरी खटाउनु परेको र नेपालीहरुको उद्धारकोलागि नाईट भिजन हेलिकप्टर प्रयोग गर्नु परेको थियो । करिव १७ जना घाईते नेपालीहरु अस्पताल भर्ना भएका र अहिले सबै डिस्चार्ज भईसकेको पनि उप्रेतीले जानकारी दिए । नेपाली राजदूतावास यूएईका प्रथम सचिव लोकबहादुर क्षेत्रीले हिजो राती अबेर मात्र दूतावासमा उक्त घटनाको जानकारी आएको हुनाले सत्य तथ्य पत्ता लाग्न केही समय लागेको बताए । आधिकारीक रुपमा यहाँको प्रशासनबाट जानकारी नआए सम्म घटनाको सत्य तथ्य के हो अहिल्यै भन्न नसकिने क्षेत्रीले वताए । प्रथम सचिव क्षेत्रीले उक्त कम्पनीको क्यामको क्यामबोस सँग सम्पर्क गरी यथार्थ बुझेका थिए । क्यामवोसले दिएको जानकारी अनुसार नेपालीहरु कोही पनि हताहत भएका छैनन् । घटनामा संलग्न नेपाली तथा वंगालीहरुलाई यूएईको प्रशासनले नियन्त्रणमा लिई छानविन गरिरहेको छ । उक्त घटनामा ३ जना नेपाली अस्पतालमा भर्ना भएको र प्रशासनले घटनाको छानविन गरिरहेको हुनाले कम्पनीलाई पनि यथार्थ जानकारी प्राप्त नभएको जानकारी क्यामवोसले दिएको क्षेत्रीले बताए । शुक्रवार राती मृत्यु भएको वंगालीको कारण के हो छानविन नभई यसै भन्न नसकिने साथै समाचारमा जे जस्तो खवरहरु आएतापनि उक्त घटनामा कोहीपनि नेपालीहरु हताहत नभएको प्रथम सचिव लोक बहादुर क्षेत्रीले बताए । |
May 3, 2012
Strategic Management Model Questions
Attempt all questions
1a. Explain the dimensions of strategic decisions and value
of strategic management." 10 (Unit 1 Strategic Management)
b. Explain the components of political legal environment in
reference to current scenario facing by commercial banks in Nepal. 5 (Unit 2
External environment analysis and forecasting)
2 a. What is
strategic intent? Why do we need to set performance standard? Explain. 8 (Unit
3 Establishing Company Direction)
b. Define the term social responsibility. Name five valuable
indicators of a firm's social responsibility. 7 (Unit 2 External environment
analysis and forecasting)
3. a. Differentiate
between strategic and financial objective. 7 (Unit 3 Establishing Company
Direction)
b. Discuss the five forces model of industry and competitive
analysis. 8 (Unit 4 Industry and competitive Analysis)
4. a. Explain the
strategic cost analysis and value chain; and benchmarking .8 (Unit 5 Evaluating
company resources and competitive Capabilities)
b. What types of techniques would you apply to scan
environment that influence currently established commercial bank? 7 (Unit 4
Industry and competitive Analysis)
5 a. What are the elements of company's resource
capabilities and weakness? Explain. 8(Unit 5 Evaluating company resources and competitive
Capabilities)
b. Explain the grand strategies. 7 (Unit 6 Strategic
Options)
6 a. Explain the generic strategies and the conditions that
suit the generic strategies. 10(Unit 6 Strategic Options)
b. Explain the value of strategic management. 5(Unit 1
Strategic Management)
7. Write short notes on any two. 5x2
a. Hofer's Model. (Unit 7 Strategic analysis and choice)
b. Value Chain Analysis. (Unit 4)
c. Conglomerate diversification. (Unit 3)
……………………..
1a. "Strategic management is not a box of tricks or a
bundle of techniques. It is analytical thinking and commitment of resources to
action". Justify your answer. 10 (Unit 1 Strategic Management)
b. Explain the components of socio cultural environment in
reference to current scenario. 5 (Unit 2 External environment analysis and
forecasting)
2 a. What does a
manager mean by establishing company direction? Why do we need to set
performance standard? Explain. 8 (Unit 3 Establishing Company Direction)
b. Define the term social responsibility. Name five valuable
indicators of a firm's social responsibility. 7 (Unit 2 External environment
analysis and forecasting)
3. a. Explain the
strategy making pyramid and its uses. 7 (Unit 3 Establishing Company Direction)
b. Discuss the methods of industry and competitive analysis.
8 (Unit 4 Industry and competitive Analysis)
4. a. Explain the
methods of assessing company's prices and cost competitive.8 (Unit 5 Evaluating
company resources and competitive Capabilities)
b. What types of techniques would you apply to scan environment
that influence food and beverage firm today? 7 (Unit 4 Industry and competitive
Analysis)
5 a. What elements do you have to analyze to determine a
company's internal position and its external opportunities and threats? 8(Unit
5 Evaluating company resources and competitive Capabilities)
b. What do you mean by grand strategies? Explain any two
alternatives of the grand strategy. 7 (Unit 6 Strategic Options)
6 a. Explain your understanding of the concept of generic
strategies and the conditions that suit the generic strategies. 10(Unit 6
Strategic Options)
b. What kind of
roles do chief executives play in strategic management?
Explain. 5(Unit 1 Strategic Management)
7. Write short notes on any two. 5x2
a. Evaluating and choosing strategy. (Unit 7 Strategic
analysis and choice)
b. Strategic cost and value chain analysis. (Unit 5
Evaluating company resources and competitive Capabilities)
c. Uniting the strategy making effort. (Unit 3 Establishing
Company Direction)
…………………………………
Attempt all questions
1a. "Strategy is a firm's overall plan to optimize
organizational goal achievement in competitive environment. Justify your answer10 (Unit 1 Strategic
Management)
b. Explain the impact of socio economic environment. 5 (Unit
2 External environment analysis and forecasting)
2 a. Why do we need
to set up mission statement? What are the key elements of a strategic mission?
8 (Unit 3 Establishing Company Direction)
b. Is business ethic a social responsibility? Name five
valuable indicators of a firm's social responsibility. 7 (Unit 2 External
environment analysis and forecasting)
3. a. Explain the
levels of strategy and its uses. 7 (Unit 3 Establishing Company Direction)
b. Discuss the methods of industry and competitive analysis.
8 (Unit 4 Industry and competitive Analysis)
4. a. How do you
assess the threats to future profitability of a company? Explain.8 (Unit 5
Evaluating company resources and competitive Capabilities)
b. What types of techniques would you apply to scan
environment that influence non life insurance today? 7 (Unit 4 Industry and
competitive Analysis)
5 a. What elements do you have to analyze to determine a
company's internal position and its external opportunities and threats? 8(Unit
5 Evaluating company resources and competitive Capabilities)
b. What do you mean by generic strategies? Explain any two
alternatives of the grand strategy. 7 (Unit 6 Strategic Options)
6 a. Explain your understanding of the concept of grand
strategies. 10(Unit 6 Strategic Options)
b. What kind of roles do chief executives play in strategic
management? Explain. 5(Unit 1 Strategic Management)
7. Write short notes on any two. 5x2
a. G E Model of strategy choice. (Unit 7. Strategic analysis
and choice)
b. Strategic group map. (Unit 6)
c. Uniting the strategy making effort. (Unit 3 Establishing
Company Direction)
……………………
Subscribe to:
Posts (Atom)